राष्ट्र र राष्ट्रियताको नौटंकी, नाटक र खोक्रो राष्ट्रवाद कसैले देखाउनु पर्दैन ?

इनेप्लिज २०७९ चैत १४ गते ११:०७ मा प्रकाशित

संघीय र प्रदेश सभा सांसदहरू तथा नेताहरूले आ- आफनो ७ वटा प्रदेशको अन्तर्राष्ट्रिय टेण्डर आव्हान गरी मुलुक बेचिदिए टन्टै साफ । संधैभरि रोइलो किन ? मुलुक बेच्न नेताहरूलाई सैनिक नेतृत्वहरुले पनि साथ दिनुहोस । अब अति भयो मैले यति मात्र भन्न बाँकी थियो । राष्ट्र र राष्ट्रियताको नौटंकी, नाटक र खोक्रो राष्ट्रवाद कसैले देखाउनु पर्दैन ?

मुलुकमा ८८४ जना सांसदहरूको कारणले मुलुकमा आर्थिक मन्दी र संकट आई परेको छ । मुलुकमा अराजकता, अस्थिरता गराई रहने बिकाउ नेताहरू पुष्पकमल दाहाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगन थापा, विश्व प्रकाश शर्मा, शेखर कोइराला, माधवकुमार नेपाल, झलनाथ खनाल र के.पी.शर्मा ओली जस्ता नेताहरूले ७ वटा प्रदेशको अन्तर्राष्ट्रिय टेण्डर आव्हान गरी मुलुक बेचिदिनु टन्टै साफ । मुलुक चाहियो किन ? बिरेन्द्र शाह वंशको नारायणहिटी राजदरबारमा हत्या भएको विगतको घटनाक्रमले पनि मुलुकको आवश्यकता सैनिक नेतृत्वलाई कदापि छैन प्रष्ट देखिएको छ । सैनिक नेतृत्वहरुले ८८४ जना सांसद र नेताहरूको चाकरी र गुलामी गर्दै बसे हुन्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया