अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसमा उडानको तयारीमा रहेको हवाई जहाजको आकस्मिक ढोका खोल्ने एक यात्रीलाई पक्राउ गरिएको छ ।
लस एन्जलसको बिमानस्थलमा रहेको विमानमा आपतकालीन निकास चिप्लेटी (स्लाइड )लाई क्रियाशील बनाए पछि उनलाई पक्राउ गरिएको सिएनएनले जनाएको छ ।
अमेरिकी डेल्टा एयरलाइन्स(बिमानसेवा)का एक यात्रुलाई विमानको एउटा ढोका खोलेर र आपतकालीन निकास चिप्लेटी (स्लाइड)बाट तल झरे र सियाटलका लागि शनिबार उडानको लागि तयारी गर्दा गिरफ्तार गरिएको अधिकारीहरूले भने।
संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा उडान १७१४ मा उक्त घटना स्थानीय समय अनुसार बिहान १०:४० बजे भएको थियो। उडान भर्ने समयमा उनले आपतकालीन द्वार खोलेका थिए ।
विमान बोइङ ७३७ बिमान उडानको लागि तयारी अवस्थामा हुँदा गाडी/ट्याक्सीहरुलाई रोक्ने क्रममा धावनमार्ग(रनवे)मा आपतकालीन निकास चिप्लेटी (स्लाइड)सक्रिय गरेपछि विमानबाट बाहिर निस्केको संघीय उड्डयन प्रशासनले बतायो ।
यात्रुलाई स्थानीय प्रहरी अधिकारीहरुले उनलाई डेल्टाका कर्मचारीले सुरुमा पक्राउ गरेको विज्ञप्तिमा भनिएको छ।
ग्राहकहरूलाई नयाँ विमानमा पठाईएको र यात्रीहरुकोअसुविधा र ढिलाइको लागि संघीय उड्डयन प्रशासनले क्षमा मागेको छ । एफएएले घटनाको अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया