त्रिवि क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

इनेप्लिज २०७९ चैत १० गते ११:०६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझाले ९३२ मत प्राप्त गरी १५ वर्षपछि विरासत फर्काएको छ । उनका निकटम प्रतिद्वन्द्वीअनेरास्ववियुका प्रकाश विष्टले ७३७ मत पाएका छन् ।

प्रतिक्रिया