सामाजीक संजालमा भाइरल बालीकाको न्यायमा बोल्यो प्रहरी ! गर्यो आरोपीतलाई पक्राउ

इनेप्लिज २०७९ चैत ६ गते १०:३८ मा प्रकाशित

पोखरा । केही दिन अघिबाट पोखरामा पढ्ने १४ वर्षकी बालिकाले आफूमाथी भएको बाल यौन दुरुपयोग भएको भनि सामाजिक सञ्जालमा अपलोड गरेको थिइन । उनले भिडियो अपलोड गरेपछी समाजिक संञ्जालमा उक्त घटना केही दिन अघिबाट चर्चामा आएको थियो ।

घटना बाहिरीय पछी पिडित बालिका र उनका परिवाले जिल्ला प्रहरी कार्यालय कास्कीमा शनिबार सम्पर्क गरेका थिए । उनीहरुको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले आरोपीलाई पक्राउ गरेको छ ।

कास्की जिल्ला अदालतबाटम्याद थप भई अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरिक्षम श्रवण कुमार विकले जानकारी दिए । पोखरा ३२ बाट पक्राउ गरिएको प्रहरी स्रोतको दावी छ । धेरैले पिडीत पोखरा विश्वविद्यालयमा पढ्ने भनेपनि उनी अन्य विद्यालयमा पढ्ने गरेको पाइएको छ । भिडियो सहीत

प्रतिक्रिया