नोट खारेज गरेर राष्ट्र र नागरिक बचाउ महाअभियान

इनेप्लिज २०७९ फागुन २१ गते १९:४१ मा प्रकाशित

एकबहादुर क्षत्री

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले १३ बुंदे माग राखेर २०७९ फागुण १ गते देखि झापा शुरु भएको फागुण २० गते काठमाण्डौमा भब्यता साथ अगाडि बढेको छ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको बिचल्न आर्थिकसंग जोडिनु स्वभाबिक हो। 

महाअभियानले २० दिन आई पुग्दा लघु बित्तको ऋण, सहकारी ऋणको रु. २० लाखसम्म मिनाह गर्ने कुरा भ्रष्ट्राचार निर्मुल गर्नको लागी कालो बजारि अपाराधी रु.५०० तथा रु.१,००० नोटको खारेजी गर्ने र सम्बैधानिक राजा राख्ने, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ गर्ने। ति जायज  मागहरु हुन र  पुरा नहुंदासम्म आन्दोलन जारि गर्न देश बिदेशका करडौं नेपाली सहयोग गर्नु पर्छ।

लघु बित्त ऋण, सहकारी ऋण तथा बैंक ऋण रु. २० लाख मिनाह गर्ने अभियानः

नेपालको सम्बिधानले भुमि बिहिन गराउन हुन्न र गास र बासको ब्यबश्था गर्ने जिम्मेवार सरकारलाई बनाएको छ। तसर्थ तराईमा पाँच कट्ठा, काठमाण्डौ ऊपत्यका एक रोपनी अन्य जिल्लामा ५ रोपनी जग्गा घरबासको लागी जग्गा राख्ने प्रत्याभूती गरिनु पर्छ। अमेरिका र कतिपय देशमा पनि दामासाही कानुनले दामासाही घोषणा गर्दा घरबासको प्रत्याभुती गरिएको हुन्छ।

लघु बित्त, सहकारी तथा बैंकहरुले घरबासको जग्गा राखेर मात्र ऋण असुली गर्ने।  लघु बित्त, सहकारी तथा बैंकहरु ऋणीहरुले घरबासको जग्गा नजाने गरि दामासाहिको घोषणा गर्ने अधिकार दामासाही सम्बन्धि ऐन संसोधन बिधेयक श्रीमती विद्यादेवी भण्डारीज्यू  नै जारी गराएर माग पुरा गर्ने  गरि आन्दोलन अगाडि बढेको आभास छ।

सरकारले चाहे २४ घण्टामा दामासाही सम्बन्धि ऐन संशोधन गरेर गर्न सक्छ। ती ऋण मिनाहा गर्दा कुनै लघु बित्त, सहकारी तथा बैंकहरुको एक बर्षको आधा नाफा भन्दा भमात्र कम हुनेछ। कुनै बैक डुब्ने छैनन्। नोटको चल्न चल्ति हटे पछि बैक आम्दानी दोब्बर हुनेछ। ऋणको कारण कोहि लुकन,ज्यान गुमाउनु, बिदेशिन र बिदेशमा दाशी भएर बेचिनु पर्ने छैन। लघु बित्त, सहकारी तथा बैंकहरुले १० बर्ष भित्र घरबासको ऊठाएर बिचल्लि गराएको भए सो रकम सहित सम्बन्धित बैकले र सो बराबरको रकम ऋणीहरुलाई सरकारले घरबासको ब्यबश्था गर्नको लागु दिने गरि क्षतिपुर्ति दिने समेत गराऊनु पर्छ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  अन्तिम राष्ट्रपति होस भन्ने अभियानः

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  अन्तिम राष्ट्रपति होस भन्ने माग एकदम जाएज छ। राजालाई नै राष्ट्रपति, ७ प्रदेशको प्रदेश प्रमुख गराऊने कुरा एकदम सह्रानिय छ। संबैधानीक राष्ट्र प्रमुख राजा हुनु आर्थिक, राजनैतिक, धार्मिक, गणतान्त्रिक, प्रजातान्त्रिक तथ समय सापेक्षित छ।

भुतपूर्बक सहित राष्ट्रपति, ऊपराष्ट्रपति, ७ प्रमुखहरुको खर्च र नागर्जुनको खर्च बेहोरिएकोमा  नागर्जुनको खर्चले सबै काम हुनेछ।  अहिलेका नंया राजाहरु सांसद र स्थानिय प्रमुख एक तिहाई कम गरे पनि देशको संघिय गणतन्त्रलाई प्रयाप्त हुन्छ ।

सो गर्नाले सो बचतले हजारौंलाई रोजगार दिने ऊधोग खोल्न सकिन्छ।

अभियानले अहिले जिल्लाका सांसदलाई काठमाण्डौ जान नदिने अभियान ढिलो नगरि शुरु गरिनु पर्छ। जस्ले गर्दा दुबै राष्ट्रपति ऊमेदवारले अभियानलाई सहयोग गरुन्। दुबै ऊमेदवारहरुले ऊमेदवारि फिर्ता लिने कुरा पनि नकार्न सकिन्न। तिनिहरु अरु नेताहरु भन्दा फरक चरित्रका छन् कि?

रु.५०० र रु.१,००० को नोट खारेज गर्ने अभियानः

 रु.५०० र रु.१,००० को नोट खारेज गर्ने अभियान सबै भन्दा दमदार अभियान हो। नोट खारेज गरे पछि तिनै तहको सरकार संसद बिघटन गरि नंया चुनाब गरिनु पर्छ खास देश चलाउने सत्तामा पुग्ने छन। नंया जन प्रतिनिधिले देश चलाएर मात्र सुस्ता, कालापानि र लिपुकेको फिर्ता लिन सकिन्छ ।

नोट खारेज गरेर २०२८ साल देखि भ्रष्ट्राचारी गर्नेलाइ देशद्रोहीको सम्पति छानबिन गरि तिनिहरुलाई  जेलमा पठाउनु पर्छ।  जेलमा परेका अनजानका भरियाहरुलाइ मुक्ति दिनु पर्छ सजाए काटेका लागी ऊचित क्षतिपुर्ति दिने र कमसेकम सुकुमबाशी हुनेबाट र सोहि अपराध गर्न नपरोश।

श्रीलंका जस्तै बिदह्रो गर्ने पर्ने अहिलेको आबश्यकता हो। त्यो नगरिकन भएन, त्यो कुरा आशालाग्दा राप्रपा र नंया तीन प्राटिहरुले प्रमाणित गरिसके छ । तिनिहरुको खोक्रो आश्वाशनमा नपरे हुन्छ। अहिलेका पहिला नम्बरका देश दोह्रिहरु हुन।

तैपनि आशालाग्दा राप्रपा र नंया तीन प्राटिहरुले तिनिहरु तथा सत्तामा भएका भ्रष्ट्राचार गर्न मौका नपाएका सांसद पार्टि कार्यकर्ताले छिटै अभियानमा जोडिएर आत्मसुध्धी गर्ने बेला हो।

अहिलेका नेताहरु भन्दा राणाहरु नै राम्रा हुनः

अहिलेका नेताहरु भन्दा राणाहरु नै राम्रा हुन देश अंग्रेजको गुलामी हुनबाट त बचाए सिक्किम, भुटान र युक्रेन हुनबाट बचाउने एक मात्र ऊपाए नै अहिलेको जन बिदोह्र सफल हुनु पर्छ।

बैंकको ब्याजदर आधा हुनु पर्छ ६ प्रतिशत हुनु पर्ने अभियानः

बैंकको ब्याजदर आधा हुनु पर्छ भन्ने माग जाहेज छ र सरकारले चाहेमा तीन महिनामा गर्न सकिन्छ देशका पारदर्शीका ठेकेदार सिएहरुले देशको कुल नोट निष्काशन रु. ६ खरब १२ अरब को ८२ प्रतिशत रु. ५ खरब बैक बाहिर छ भनेर कराए पनि सरकारले नसुनेको आधा बर्ष भै सकयो।

नोट खारेज गरे पछि नेपाल राष्ट्र बैकको नोट छाप्ने खर्च रु. २ अरब ४ करोड र प्रशासनिक खर्च रु.४ अरब ९४ करोड को आधा समेत रु. ४ अरब ५१ करोड बचत हुन्छ भने कुल बितिय संस्थाको करिब १२ गुना अर्थात रु.५०  अरब प्रशासनिक खर्च मात्र बचत हुनेछ। बैक बाहिर रहेको रु.५ खरब बैंकमा जम्मा भए पछि मात्र करिब ६ प्रतिशतमा ऋण दिएर अहिलेको दोब्बर नाफा गर्नेछन।  बैकंमा कारोबार बढेर अर्को दोब्बर मुनफा हुनेछ।

पंकत्तिकारको प्रयास र सुझाब ५ बर्ष देखि नोट खारेज गर्ने सुझाबः

 पंकत्तिकारले ५ बर्ष देखि बार्षिक रु. ५ खरबको भ्रष्ट्चार हुने गरेको, बार्षिक रु.५ खरबको हुण्डि कारोबार हुने गरेको, आन्तरिक राजश्व कर र आयात कर दर एक तिहाई कम गर्दा पनि देशको कुल राजश्व रु. १४ खरब दोब्बर बढेर रु. २८ खरब हुने छ र कर्मचारि तलबबाट बन्चित त्रास मुक्त हुने होइन तलब बृदि हुनेछ।

 बितीय संस्थको प्रशासनिक खर्च कम भएर र सबै आर्थिक कारोबार बैक मार्फत पार्दर्शि कारोबार हुने। बितीय संस्थको लगानी निर्देशित दिशामा लगानी भै लगानी बिदेशीन रोकिएर बिदेशीबाट निर्बिघन लगानी भै देशमा असंखय रोजगार बढने भनेको कसैले सुनेका छैनन्।

अहिलेको आन्दोलन रु.५०० र रु.१,००० को नोट खारेज गर्ने कुरा १५ बर्ष अगाडि गर्न सकिने थियो। पंकत्तिकार बिदेशमा रहेर पनि लागी परि राखेका छन्। एक महिना भित्र आन्दोलनको तयारि हुंदैछ सो गर्न न परोश!

 तीन महिनामा नोट खारेज गर्न सकिने सो को लागी उधोग तथा बाणिज्य मन्त्रालयले सो मातहतका सबै ब्यबशायमा एक महिना भित्र बैंकले निशुल्क जडान गरि दिने। प्वाइन्ट अफ सेल मशिन राखेर सबै बिकृति तीन महिनमा सुधार हुने भनि पंकतिकारको एकल आन्दोलन २०७९ आषढमा नै शुरु गरेको कुरा उधोग तथा बाणिज्य मन्त्रालयले ले प्रमाणित गर्नेछ।

अहिलेको आन्दोलन रु.५०० र रु.१,००० को नोट खारेज गर्ने कुरा सरकारले चाहेमा २४ घण्टामा गर्न सक्छ। आन्दोलनले मुख्य एजेण्डा बनाएको छ पछि पर्नु हुन्न पहिले सबै पसलमा पसलमा प्वाइन्ट अफ सेल मशिन राख्ने सो बाट सबैले कालो बजारि कालो नोट निकाल्न ऊपयोग गरेको डेबिट कार्ड सबै सुधार र कर बचाऊनको लागि ऊपयोग हुने कार्य दैनिक आबश्यक खरिद कार्य गर्न लगाउने एकदम सजिलो उपाए हो।

 अभियानले तीन महिना पछि नोट खारेज हुने घोषणा गराएर छाडनु पर्छ। जस्ले गर्दा कुनैलाइ मर्का पर्ने छैन्। अभियानले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको ऊदेशय तब मात्र पुरा हुनेछ।  अभियानले ति नोटहरु आजनै खारेज गराए फेरि भ्रष्ट्राचारिहरुले आन्दोलन मच्चाएर अभियान असफल बनाऊछन। यस्मा एकदम बिचार पुर्याउनु पर्नेछ।

ऊपसंहारः

देशको संपुर्ण आर्थिक अपराध, धेरै जसो गैर अपराध,  सामाजिक, राजनैतिक, धार्मिक कुटनैतिक सबैको सुधारको निर्बिक्लप नोट खारेजबाट नै हुने हो।

अहिलेका खास अपराधिहरु अहिलेका मेडियाहरू हुन भन्ने कुरा पंकतिकारले पहिले भोगी सकेको र अहिलेको लोकपिर्य आन्दोलनाको बारेमा मौन रहने, कुरा बंगाएर पत्राकारिता गर्ने गरेको लुकेको छैन। यो आन्दोलनले ति मिडियाहरु माथी जाई लाग्नु पर्छ।  माफिया मेडिया त होईन पिडित झोले पत्राकार यो बेला आफ्नो खुबी देखाऊने बेला हो पछि नहटेर आफ्नो स्वच्छ पत्रारिकता गरि आन्दोलन सफल गराऊनु पर्छ।

कर छलाऊने एक पैसा खाने कर्माचारिहरु,एक आना खाने नेताहरु अनि एक रुपियाको  बचेको लुटने ब्यपारि हुन । ब्यपारिहरुको के गल्ति  ब्यापार भनेको सेवा गर्ने अनि नाफा लिने हो। अहिले सबै भन्दा मार खाने तिनिहरुनै ऊधोगी ब्यपारि नै हुन। अहिले छ महिना न हुंदै चितवनमा बर्षको तेस्रो पटक कालो बजारि नोटका बिटाहरु बुझाउनु पर्ने छ।

 अहिलेको नोट खारेज आन्दोलनमा तिनिहरुले सहयोग गरेर सरकारि कार्यलय सहयोगि र २५ पैसे कार्यकर्ताबाट छुटकारा साथै महंगो ब्याज र कमाई जति बिदेशमा नचिनेको बिदेशीको नाममा राखेर गुलामि हुनु पर्ने छैन । चन्दा आतंक हुने छैन ।

नोट खारेज पछि कर चुहावट न भए पछि कर कार्यालयमा दोहोरो कर बुझाउनबाट मुक्त भै कमसे कम एक तिहाई करबाट पनि तिनिहरुले देशको ८० प्रतिशत भन्दा बढि तिर्ने ले कम दरमा कर तिरेर आम जन्तालाइ बस्तु र सेवा सस्तो दरमा दिन सकने छन।  तसर्थ साना ठुला ब्यपारिले सहयोग गर्नु पर्छ

समाप्त

नोटःपंकतिकार अपराध सुधारको लागि नोट खारेज हुनु पर्छ भन्ने अभियन्ता हुन्।

प्रतिक्रिया