अमेरिकाको ओहायो राज्यको इन्टर स्टेट कुस्ति प्रतियोगीतामा अनुराग खड्काले ११५ पाउन्ड तौलमा प्रथम स्थान हासिल

इनेप्लिज २०७९ फागुन २१ गते १०:५४ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको इन्टर स्टेट कुस्ति प्रतियोगीतामा अनुराग खड्काले ११५ पाउन्ड तउलमा प्रथम स्थान हासिल गरे ।
फेब्रुअरी ११ २०२३ मा टोलिडो शहरमा आयोजना गरिएको प्रतियोगीतामा ६ जना प्रतिस्प्रधीलाई जित्दै सो स्थान हासिल गरेका हुन ।


दश हजार भन्दा बढी दर्शक र बिभिन्न तौलमा २०० भन्दा बढी खेलाडीहरुका बिच एक मात्र नेपाली खेलाडी रहेका अनुरागले प्रथम स्थान हासिल गरी सिंगो नेपाली जातीको नै शिर गर्बले उच्च बनाएका हुन।

प्रतिक्रिया