पोखरामा ४ बर्षीय बालक सुहान केसी सोमबार बेलुका ६ बजे देखी हराएका छन । स्थानिय र गाउलेले उनको खोजी कार्य गरीरहेको छ उनि आफ्नो ठुलीआमाकोमा आएका थिए उनकी आमा बाबुलाई दिदीकोमा राखेर उनि बजार निस्कीदा आउदा बच्चा हराएपछि प्रहरीले रात भरी खोज्यो फेला नपरेपछि आज ससस्त्र प्रहरीको गोताखोर टोलीले पोखरा ५ खुडेपोखरीमा खोजी गरीरहेको छ कसरी हरायत उनि के भन्छन स्थानिय यो भिडियो सामग्री हेर्नुहोस
प्रतिक्रिया