ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू पुनर्स्थापित 

इनेप्लिज २०७९ माघ २६ गते १९:३९ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सॅजाल फेसबुक र इन्स्टाग्राम खाताहरू पुनर्स्थापित गरिएको छ ।

सॅस्थाका प्रवक्ताले बिहीबार  उक्त जानकारी गराएका छन । 

मेटा(फेसबुक)का बिश्व मामलाका अध्यक्ष निक क्लेगले जनवरीको अन्त्यमा निलम्बन हटाइने घोषणा गरेपछि पुनर्स्थापनाको अपेक्षा गरिएको थियो। 

जनवरी ६ , २०२१ मा सॅसदमा हमला भएपछि ट्रम्पको खाता दुई बर्षको लागि निलम्वन गरिएको थियो ।

प्रतिक्रिया