चिनिया बेलुन जासुसी गर्न सक्षम भएको अमेरिकाको दावी 

इनेप्लिज २०७९ माघ २६ गते १५:१६ मा प्रकाशित

चिनिया बेलुन जासुसी गर्न सक्षम भएको अमेरिकाले दावी गरेको छ ।बाइडेन प्रशासनले सॅदिग्ध चिनियाँ निगरानी बेलुन जुन शनिबार अमेरिकाले खसालेको थियो त्यो अमेरिकी संचार निगरानी गर्न सक्षम बिधुतिय निगरानी प्रविधिको साथ काम गरिरहेको बिदेश बिभागका एक वरिष्ठ अधिकारीले बताए। 

बेलुन “संकेतहरू जासुसी सङ्कलन कार्यहरू सञ्चालन गर्न सक्षम रहेको र “पाँच महाद्वीपका ४० भन्दा बढी देशहरूमा उडेको उन्ले बताए ।

यो चीनको पीपुल्स लिबरेसन आर्मी (पीएलए) सँग सम्बन्धित निर्मातासँग “निगरानी कार्य सञ्चालन गर्न विकसित गरिएको पीआरसी (पीपुल्स रिपब्लिक अफ चाइना) बेलुनहरूको एक हिस्सा रहेको सिएनएनले जनाएको छ । 

प्रतिक्रिया