न्यूयोर्कमा आमा हराएको सूचना –

इनेप्लिज २०७९ माघ २४ गते २३:०० मा प्रकाशित

नमस्कार सबैलाई । सहयोगको लागि अपिल !

गत फेब्रुअरी ६ ,२०२३ बिहान ७:३० बजे देखी woodside 47 avenue र् 43 street बाट एकजना आमा हराउनु भएको छ। कृपया यदी हजुरहरुले कही कतै तल फोटोमा हुनुभएको आमालाई देख्नु भयो भने तल दिएको नम्बरमा कल गरी सहयोग गर्न अनुरोध गर्दछौ ।

एनआएन लगायत नेपालीसंघसंस्थाबाट सहयोगको अपेक्षा गर्दछौ !

+1 (929) 801-0992
+1 (646) 643-8075
9176784900

प्रतिक्रिया