अमेरिकी एनएफएल फुटवल( भकुण्डो)का महान खेलाडी टम ब्राडीद्वारा सन्यास लिने घोषणा

इनेप्लिज २०७९ माघ १८ गते १७:५० मा प्रकाशित

अमेरिकी एनएफएल फुटवल( भकुण्डो)का महान खेलाडी टम ब्राडीले लिग(एनएफएल) प्रतियोगिताबैट सन्यास लिने घोषणा गरेका छन ।

उन्ले फेव्रुअरी १ बुघबारका दिन सामाजिक सॅजाल मार्फत स्वयमले केही कुराहरु राख्दै सन्यास लिने घोषणा गरेका छन ।

एनएफएलका चर्चित क्वार्टरब्याक ब्राडीले बुधबार उराम्रोको लागि” लिगबाट सन्यास लिने बताए ।

४५ वर्षीय  ब्राडीले गत वर्ष उनले छोटो अवधिको सन्यास लिएको समेत स्विकार गरेका छन ।

प्रतिक्रिया