कृष्ण कडेँल ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक

इनेप्लिज २०७९ माघ १५ गते १०:२४ मा प्रकाशित

काठमाडौं। कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ । अर्जुन पन्तको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त , रुपी सिन्जाली मगर , तारा थापा , तेजेन्द्र दुराको समेत गीतमा स्वर रहेको छ ।
नेपालकै धैलागिरी अञ्चलको आसपासका ठाउँमा खिचिएको भिडियोमा मौलिक पनलाई देखाउने प्रयास गरिएको छ । विजय गौडेलको छायाँकन , निसान एसको छायाँकन तथा निर्देशन भिडियोमा रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया