टोमा लामाको लेखन तथा निर्देशनमा बनेको प्रथम मुगाली चलचित्र सोल्जी युट्युबमा सार्वजनिक

इनेप्लिज २०७९ माघ १० गते १८:३६ मा प्रकाशित

टोमा लामाको लेखन तथा निर्देशनमा बनेको प्रथम मुगाली चलचित्र सोल्जी युट्युबमा सार्वजनिक भएको छ ।

उनको बुबा आङग्याल लामा निर्माता रहेको र उनको मेरो लेखन तथा निर्देशनमा बनेको प्रथम मुगाली चलचित्र “सोल्जी-Solji” विश्वव्यापीरुपमा प्रर्दशन तथा विभिन्न प्रसिद्ध अन्तर्राष्ट्रिय, राष्ट्रिय चलचित्र उत्सवहरुमा प्रदर्शन गरिसके पश्चात अहिले सोनाम लोसारको सु-अवसर बाहिर आएको टोमा लामाले सामाजिक संजालमा बताएकी छिन ।

उनको आफ्नै टोमा लामा युटुब च्यानलमा सार्वजनिक भइसकेको जानकारी गराएकी छिन।

प्रतिक्रिया