जाहज दुर्घटनाले उजाड्यो परीवार : पोखराका पत्रकार अनिल शाहीको अन्तीम श्रद्धान्जली-भिडियो सहित

इनेप्लिज २०७९ माघ १० गते ०:४५ मा प्रकाशित

यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पोखराका पत्रकार अनिल शाहीको आज ९ दिनको दिनमा अन्त्यस्टि गरिएको छ ।

माग १ गतेको काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जाहाज पोखराको सेती खोचमा दुर्घटना ग्रस्त भएको थियो । उक्त जहाजमा सवार रहेका ६८ जना यात्रु र चार जना चालकदलका गरी ७२ जनाको नै घटनास्थलमा मृत्यु भएको हो ।

घटना भए पश्चात उदार्को कार्य समयमा नै अगाडी बढेको भएपनि कसैको पनि जिवितै गर्न सकिएको थिएन । नेपाली शेना शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उद्दार कार्य अगाडी बढेको थियो । त्यसै क्रममा आफन्त जनमा सोधेर हेर्दा पहिचान हुन् सकेका केहि शवहरू आफन्तको जिम्मा लगाईएको थियो भने पहिचान हुन् नसकेका शवलाई काठमाण्डौ लगिएको थियो ।

त्यही क्रममा पत्रकार अनिल शाहीको शव पनि पहिचाको लागि काठमाण्डौ पठाइएको थियो । पोखरालाई कर्मथलोको रुपमा बनाउदै आएका पत्रकार अनिल शाहीको शव आज ९ दिनको दिनमा अन्त्यस्टि गरिएको हो । आफ्नै धर्म सस्कृती अनुसार नदीपुरमा अन्तिम शोक सभा गरि शव यात्राका साथ् लगेर अन्तिम सस्कार गरिएको छ ।

भिडियोमा हेर्नुहोस यसरी गरियो पत्रकार अनुल शाहीको अन्तिम बिधाई !

प्रतिक्रिया