मुलुकमा साहसिक र आत्मबल भएको योद्धा चाहिएको छ!

इनेप्लिज २०७९ माघ ९ गते ११:२६ मा प्रकाशित

मुलुकमा वीर बलबहादुर कुँवर, श्री ३ जंगबहादुर राणा, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाह जस्ता आँट, हिम्मत र साहस भएको शासक र साहसिक र आत्मबल भएको योद्धा चाहिएको छ ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा ।

प्रतिक्रिया