पल शाह छुट्ने कहिले ? अब रवि लामिछनेले पनि बोल्नु पर्छ पल शाहको बारे (हेरिहाल्नुहोस भिडियो )

इनेप्लिज २०७९ पुष २७ गते १०:२४ मा प्रकाशित

पछिल्लो समय नकारा’त्मक कमेन्टको सामना गरिरहेकी गायिका “समिक्षा अधिकारि” ले एउटा पोस्ट गरेकी छिन् । आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै गायिका “समीक्षा अधिकारी”ले आफूलाई आउने नकारा’ त्मक कमेन्टले कुनै असर नपार्ने बताएकी छन् ।

उनले नकारा’ त्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो रहेको भन्दै त्यस तर्फ उजुरी गर्न सक्ने संकेत देखाएकी छन् ।उनले लेखेकी छिन्- मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिला माथिको अन्,याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् ।

आकाशमा उड्ने पन्छीलाई केही बेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।
उनको यो पोस्टमा पनि सकरात्मक भन्दा बढी नकरात्मक कमेन्टहरू देख्न सकिन्छ । बढी नकरात्मक कमेन्ट आउन थालेपछि उनी केही समय सामाजिक सञ्जालबाट टाढा भएकी थिइन् ।

गायिका अधिकारीले हिम्मत जुटाएर पुन आफ्नो क्षेत्रमा फर्केको भन्दै उनको चर्चा परिचर्चा गर्नेहरूको पनि बाहुल्यता रहेको देखिन्छ ।केहि समय पहिले गायिका समिक्षा अधिकारिले दर्शकले नराम्रो कमेन्ट गरेर आफ्नो मनोबल घटेको बताएकि थिईन ।

उनलाई सामाजिक संजालमा दर्शकले तथानाम गाली गर्ने गरेका छन।उनले आफू लाई तथानाम गाली नगर्दिन आग्रह गर्दै मनोबल घटेको बताएकि थिईन।

जता ततैबाट गालीको ओईरो लागेपछि रुदै उनले सबैमा आग्रह गर्दै राम्रो कमेन्ट मात्र गर्दिन आग्रह गरेकी थिईन ।उनले एक कार्यक्रममा रुदै आफनो पुरै मनोबल घटेको बताईन ।

राम्रो भन्दा केही गर्ने मनोबल आउँथ्यो तर म बाच्नै नसक्ने भैइसकेको छु । सामाजिक संजाल खोल्न बितिकै गालीको ओईरो देख्छु यस्तो नगर्दिनुस भन्दै उनले किही समय पहिले रुदै भनेकी थिईन । गायिका समीक्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।

https://www.youtube.com/watch?v=GgbpsdtW0t0

प्रतिक्रिया