गृहमन्त्री रविको ज्यान खतरा देखि बखेडा निकाल्ने पिर्के सलामी विवाद बारे मुख खोले पुर्व सिडियोले (भिडियो सहित)

इनेप्लिज २०७९ पुष २६ गते १०:२५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा प्रतिपक्ष दलले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘संसद प्रतिपक्षले रचनात्मक रुपमा सुझाव सल्लाह दिन सकेको खण्डमा त्यो खबरदारीलाई आत्मसाथ गर्दै जनताको चाहना अनुरुप काम गर्न सक्छन् । म अपेक्षा गर्छु। प्रतिपक्षी दलले अड्काउने होइन, सघाउने काम गरोस् भन्ने चाहन्छु ।’

जनताले अपेक्षा गरेर आफूहरुलाई मत दिएको उल्लेख गर्दै जनमतअनुसार काम गर्न नसके चरम निराशमा मुलुक जाने उनले बताए । उनले कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्ने समेत बताए ।

https://www.youtube.com/watch?v=TPaZqtOyw6Q

प्रतिक्रिया