क्यानाडामा ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा कार्यक्रम हुने

इनेप्लिज २०७९ पुष २४ गते १६:२८ मा प्रकाशित

क्यानाडाबाट मनाउन लागिएको ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा वरिष्ठ गीतकार कालजयी व्यक्तित्व काली प्रसाद रिजालको प्रमुख आतिथ्यमा भव्य कार्यक्रम हुने भएको छ ।

कहिले ? समयः जनवरी ११, २०२३ (वुधवार)
साँझ ७ः०० बजे ( इस्टन समय)
नेपाल समय: जनवरी १२,२०२३ (विहीवार)
बिहान ५ः४५ बजे

राष्ट्रनायक, दूरदर्शी शासक र नेपाली सेनाको सेनानायक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह को ३०१औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाऔ ।

ईनेप्लिज प्रत्यक्ष प्रसारणमा जोडिनु होला !

प्रतिक्रिया