राजा ज्ञानेन्द्र शाह परिवारहरुको सचिवहरु, मध्यस्थताकर्ताहरु र सल्लाहकारहरुको कारण राजसंस्था गएको हो । 

इनेप्लिज २०७९ पुष १८ गते २३:३७ मा प्रकाशित

अब राजा ज्ञानेन्द्र शाह परिवार सचेत र चनाखो हुन आवश्यक छ । (Now King Gyanendra Shah family needs to be alert and watchful.)

वर्तमान समयमा पनि श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाह सरकारले को आफनो हुन र को पराया हुन सही पहिचान गर्न सक्नुभएन । दु:खद कुरा हो र मेरो चित्त दुखाइ पनि छ ।

विगतमा पनि श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाह सरकारले को आफनो हुन र को पराया हुन सही पहिचान गर्न नसक्नुको कारणले नै राजसंस्था गएको हो ।

वास्तविकमा साँच्चिकै भन्नुपर्दा राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाहको वरिपरिका मानिसहरू नै ठीक छैनन बेठीक छन । राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाहको वरिपरिका ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी सचिवहरू, मध्यस्थताकर्ताहरु र सल्लाहकारहरुको कारण राजसंस्था गएको हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया