पोखरा अन्तराष्ट्रीय विमान स्थलमा हिमालय जेट बिमान पहीलो चोटी आएको छ !

इनेप्लिज २०७९ पुष १७ गते १८:३२ मा प्रकाशित

पोखरा अन्तराष्ट्रीय विमान स्थलमा हिमालय जेट बिमान पहीलो चोटी आएको छ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्दै गर्दा ५०औ हजार मानीसको उपस्थीति थियो आज मात्रै पोखराको नया विमानस्थलमा जाहज आउदा यस्तरी पानीको फोहरा देखी पुष्प बृष्टी सम्म भयो हेर्नुहोस भिडियोमा

प्रतिक्रिया