अमेरिकामा बस्दै आएका गायक बिन्ती कुमार गुरूङ र गायिका मेलिना राईको अमिलो कागती बोलको गीत सार्वजनिक भएको छ ।
गायक गुरूङले हालै सार्वजनिक गरेको ‘अमिलो कागती’मा गायक बिन्ती र गायिका मेलिना राईको स्वर रहेको छ ।
गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।
यसै गरि छायांकन बुद्ध थापा तथा सम्पादन विष्णु खड्काको रहेको छ ।
गीत हेर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया