सैनिक संगठन र राजा ज्ञानेन्द्र शाहले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत हाजिर गर्नका लागि साथ दिनुपर्ने थियोे साथ दिएनन किन ?
अब मुलुकमा संघीय सचिवालय चाहियो किन ? संसद रिक्तताको समयमा संघीय सचिवालय र संघीय सचिवालयको आधिकारिक र जिम्मेवार पदमा रहेको महासचिव भरतराज गौतमले आफ्नो वास्तविक अधिकारको प्रयोग गरी प्रधानन्यायाधीश जबराको महाभियोग निष्प्रभावी भएको पत्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित विभिन्न निकायहरूमा पठाएको थियोे ।
संघीय सचिवालय र संघीय सचिवालय महासचिव भरतराज गौतमले सहि कार्य गर्दा मर्यादाको अवमूल्यन भएको छ । प्रधानन्यायाधीश जबराको विषयमा संघीय सचिवालयले आफ्नो वास्तविक अधिकारको सहि प्रयोग गर्दा सर्वोच्च अदालतमा राजनीति हस्तक्षेप हुँदा सैनिक संगठन र राजा ज्ञानेन्द्र शाह चुप किन ? सैनिक संगठन र राजा ज्ञानेन्द्र शाहले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत हाजिर गर्नका लागि साथ दिनुपर्ने थियोे तर साथ दिएनन किन ? राजा ज्ञानेन्द्र शाहको वरिपरिका व्यक्ति (मानिस) हरू र राजावादी पार्टीका नेताहरूले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई साथ दिएनन । दु:खद पक्ष हो ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६
प्रतिक्रिया