म पनि राष्ट्रपति पदको उम्मेदवार हुँ राकेश कुमार शर्मा 

इनेप्लिज २०७९ पुष १ गते १०:४३ मा प्रकाशित

संघीय सांसदहरू प्रस्तावक र समर्थक पाए भने यसपालिको राष्ट्रपति पदमा मेरो पनि उम्मेदवारी रहनेछ ।

राष्ट्रपति पदको लागी उम्मेदवारी दर्ता गर्न मलाई विक्रम सम्वत २०७९ साल मंसिर ४ गतेको निर्वाचनमा विजय भएका प्रतिनिधि सभा र समानुपातिक सांसदहरू जो भएपनि प्रस्तावक र समर्थक हरु तत्काल चाहिएको व्यहोरा अवगत गराउँदछु ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया