मनबहादुर नेपालीको श्रीमतिले ढुङगाले हानेर हत्या

इनेप्लिज २०७९ पुष १ गते ३:३१ मा प्रकाशित

तनहु सुक्ला गण्डकी नगरपालीका वडा न ४ प्रगतिटोलमा बस्दै आएका ४० बर्षीय श्रीमान मनबहादुर नेपालीको श्रीमतिले ढुङगाले हानेर हत्या गरेकी छन । ३६ वर्षीय सुसीला विकले श्रीमानलाई ढुङगै ढुङगाले हानेर हत्या गरेको प्रतक्ष दर्सीले बताए ।

अचेत भैसकेपछि पनि अझै ढुङगाले हानेर मैले श्रीमान मारे भन्दै नाचेको प्रतक्षदर्शी तिर्थ बहादुर राइले बताए । श्रीमति सुसीला विकलाई जिल्ला प्रहरी कार्यलय तनहुले नियन्त्रणमा लिएको छ । कसरी भयो त घटना प्रतक्ष दर्शी हामी संग के भन्छन आजको यो भिडियोमा हेर्नुहोस ।

प्रतिक्रिया