पोखरामा अचम्मको घटना ! छोरी छोरीको लभले के गर्यो यस्तो ? २ छोरी हराएपछि आमाहरुको यस्तो विलौना

इनेप्लिज २०७९ मंसिर २२ गते २२:३८ मा प्रकाशित

पोखरामा अनौठो घटना भएको छ । पोखरामा कक्षा १० मा पढ्ने किसोरी र पढ्दा पढ्दै छाडेर ब्युटी पार्लरमा काम गर्दै आएका दुईजना युवती स्नेहा विक र सपना विक हराएका छन् ।

परिवार भन्छन एक साता देखी छोरी हरु व्यपता छन स्कुलमा बुझन जादा २ जना को छोरी छोरी बीच माया थियो प्रेम थियो भनेर उनको साथिहरुले भनेपछि परीवारको रुवावासी चलेको छ । केहि समय देखि अचम्मको प्रेममा रहेका जोडी यति बेला आफ्नो परिवारलाई केहि नभनी घरबाट हिडेका छन् ।

परिवार आफ्ना छोरीहरुको खोजीको लागि भौतारिएका छन् भने आज मात्रै उनीहरु पोखराको जिल्ला प्रहरी कार्यालयमा केहि जानकारी आएको छ कि भन्दै बुझ्नको लागि आएका थिए ।

त्यसै क्रममा दुइजना कै परिवार आफ्ना छोरीहरुको खोजि गर्नको लागि सहयोग माग्दै हामी बीच आईपुगेका छन् । तलको भिडियोमा हेर्नुहोस आखिर के हो वास्तविकता । कहा गए उनीहरु र सबैले खोजि कार्यमा सहयोग गरौ

प्रतिक्रिया