अब सेनाहरुले तत्काल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणालाई साथ दिनुपर्छ ।मुलुकमा अराजकता, दण्डहीनता र रमिता अति भयो !

इनेप्लिज २०७९ मंसिर २१ गते १२:२३ मा प्रकाशित

संसद सचिवालयका सचिव भरत राज गौतमले संसदमा रहेको महाभियोग प्रस्ताव निष्क्रिय भएको चिठी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा दिएका छन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद सचिवालयबाट सफाई पाई सकेपछि अब आन्दोलन के का लागि ? मुलुकमा अराजकता, दण्डहीनता र रमिता अति भयो । अब सेनाहरु बाध्य भएर एक्सनमा आउनुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

प्रतिक्रिया