हेर्दा हेर्दै पोखरा औधोगीक मेलामा पीङबाट ४ जना ख’से यस्तो छ अ’बस्था

इनेप्लिज २०७९ मंसिर १९ गते १०:५९ मा प्रकाशित

पोखरामा राष्ट्रीय औधोगीक व्यापार मेला २०७९ चलीरहेको छ दर्शको उपस्थीतीसारै न्युन देखीएको मेला आज चौथो दीनमा चलीरहेको छ मेलाको भिभिन्न विधा अन्तर्गत बाल उद्धान तिर भने हिजो बेलुकी पिङबाट ४ जना मानीस एका एक भुइमा खसे घाइते रविना मगरका अनुसार माथि पुगेपछि पिङको डीब्बा कोल्टीयो त्यसपछि ३ जना भुइमा खसे ।भुइमा खस्ने मा अस्मीता लिम्बु गम्भीर घाइते भएकी छन कसरी भयो त घटना घाइते के भन्छीन आजको यो भिडियोमा

प्रतिक्रिया