पासा ब्याण्डका चर्चित गायक आशिष भडेलको माया तिम्रो गीत सार्वजनिक

इनेप्लिज २०७९ मंसिर १४ गते २२:५७ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रको पासा ब्याण्डका चर्चित गायक आशिष भडेलको माया तिम्रो गीत सार्वजनिक भएको छ ।

उक्त अङ्किय दृश्य (भिडियो )गत नोभेम्बर २७ का सार्वजनिक भएको हो । उक्त अङ्किय दृश्यमा श्री श्रेष्ठको अभिनय रहेको छ भए स्वयम् लोकप्रिय गायक पनि त्यहा देखिएका छन् ।

उक्त संगीत अङ्किय दृश्य (म्युजिक भिडियो )मा स्वर तथा सङ्गीत स्वयम आशिष भडेलको रहेको छ । शब्द प्रकाश शाक्यको रहेको छ भने गीतको संयोजन तथा अभिलेखन (म्युजिक एरेन्जमेन्ट ) तथा रेकर्ड राजु लामाको स्टुडियोले गरेको छ । भिडियोको अवधारण तथा निर्देशन श्री श्रेष्ठले गरेकी हुन् ।

यो गीत सुन्न यहाँ थिच्नु होला :

प्रतिक्रिया