ओलीलाई बालेनको चेतावनी- सके सहयोग गर्नुहोला तर मेरो विरुद्धमा कसैलाई प्रयोगगर्ने कुचेष्टा नगर्नुहोला (भिडियो सहित)

इनेप्लिज २०७९ मंसिर १४ गते १०:३८ मा प्रकाशित

काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएर तामासा गरेको टिप्पणी गरेपछि मेयर शाहले सो कुरा बताएका हुन् ।

ओलीले मंगलबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा भनेका थिए–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?’ जवाफमा शाहले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्,

प्रतिक्रिया