रतन सुबेदीको चोखो माया लाइदेउन नामक नयाँ भिडियो गीत सार्वजनिक

इनेप्लिज २०७९ मंसिर १३ गते ११:४६ मा प्रकाशित

अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक कलाकार रतन सुबेदीको चोखो माया लाइदेउन नामक नयाँ भिडियो गीत सार्वजनिक भएको छ । उक्त गीतमा रतन सुबेदी कै संगीत ,शब्द र स्वर रहेको छ ।

उक्त अङ्किय दृश्य (भिडियो)मा स्वयम रतन सुबेदी सहित अनु शाहले अभिनय गरेका छन् । गत नोभेम्बर १८ ,२०२२ का दिन उक्त गीत सार्वजनिक भएको हो ।

यो हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया