अध्यावधिक गरिएको : भर्जिनियाको वालमार्टमा गोलीकाण्ड गराई ६ जनाको हत्या गर्ने पूर्व असन्तुष्ट कर्मचारी 

इनेप्लिज २०७९ मंसिर ७ गते १७:५६ मा प्रकाशित

अध्यावधिक गरिएको :अमेरिकाको भर्जिनिया राज्यको चेसापिक स्थित वालमार्टमा  गोलीकाण्ड गराई ६ जनाको हत्या गर्ने पूर्व असन्तुष्ट कर्मचारी भएको पुष्टी भएको छ ।

६ जना कर्मचारी सहितको हत्या पछि उन्ले स्वयमले आफैले आफूलाई गोली हान्दा उनको सहित कूल ७ जनाको ज्यान गएको छ ।
प्रहरीहरु खवर पाएको २ मिनेटमा त्यहा पुगेको पत्रकारहरुलाई बताएका छन ।

प्रतिक्रिया