रुसी आक्रमणको कारण युक्रेनको सहायता वितरण केन्द्रमा सामाजिक कार्यकर्ताको मृत्यु, दुई जना महिला घाइते

इनेप्लिज २०७९ मंसिर ७ गते २:३९ मा प्रकाशित

रुसी आक्रमणको कारण युक्रेनको जापोरिझिया क्षेत्रमा सहायता वितरण केन्द्रमा आक्रमण गरेको स्थानीय अधिकारीले बताए ।

मङ्गलबार युक्रेनको दक्षिणपूर्वी जापोरिझिया क्षेत्रको ओरिखिभ शहरमा रुसी सेनाले सहायता वितरण केन्द्र गोली हानेपछि एक सामाजिक कार्यकर्ताको मृत्यु भएको गभर्नर ओलेक्जेन्डर स्टारुखले संचार माध्यम टेलिग्राममा भने।

“एक विद्यालयमा मानवीय सहायता वितरण केन्द्रमा प्रत्यक्ष प्रहारको परिणाम स्वरूप एक सामाजिक कार्यकर्ताको मृत्यु भएको छ र दुई जना महिला घाइते भएका छन्,” जापोरिझिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख स्टारुखले भने।

प्रतिक्रिया