सात जुनी साथ दिन्छु भन्दै अग्नि साक्षी राखी कसम खाएको मान्छेले साथ छोडेपछि रुँदै जेरी मिडियामा ( भिडियो सहित )

इनेप्लिज २०७९ कार्तिक २७ गते १४:१५ मा प्रकाशित

गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।

’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए ।

डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी छन् । उनले परिवारले समेत आफुलाई धेरै दुख दिन थालेको बताइन् । सासुले छोरी जन्माएपछि छोरी हामीलाई दिएर डिर्भोस दिएर बस भन्दै थर्काएको पनि उनले बताइन् ।

परिवामा हजुर आमाले मात्र माया गरे को उनले बताइन्। पटक पटक कुटेको र तर आफु मृत्युको मुखबाट बच्न सफल भएको उनले बताइन् । डिर्भोसको अन्तिम दिन भएकोले श।करले दिएको चिनो सिन्दुर पोले लगाउन मन भएको उनले बताइन।

प्रतिक्रिया