पल शाह अब पक्का छुट्छन जब नाबालिका भनिएकी गायिकाले १० लाख नलिएपछी यसरि छुट्दै छन पल शाह ( भिडियो सहित )

इनेप्लिज २०७९ कार्तिक २७ गते १०:१७ मा प्रकाशित

पल शाह वा वास्तविक नाम पूर्णविक्रम शाह एक नेपाली व्यावसायिक अभिनेता र मोडल हुन्। उनको पहिलो भिडियो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनाएको थियो। उनले नेपाली चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४बाट पर्दापण गरेका थिए। 

पछि उनले प्रेम प्रसङ्गयुक्त नाटक चलचित्र म यस्तो गीत गाउँछु, एक्सन चलचित्र जोनी जेन्टलम्यान र पारिवारिक नाटक चलचित्र शत्रु गतेमा अभिनय गरेका थिए। 

उनले पछि सामाजिक प्रेम प्रसङ्गयुक्त चलचित्र वीर विक्रम र विर विक्रम २ मा काम गरेका थिए। उनले अभिनय गरेको पछिल्लो चलचित्र म यस्तो गीत गाउँछु २ हो। 

प्रतिक्रिया