नयाँ र्याप गीत लिएर आए लोकप्रिय  र्यापर एन सेभेन (भिडियो  )

इनेप्लिज २०७९ कार्तिक २२ गते २३:१२ मा प्रकाशित

युवापुस्ता माझ लोकप्रिय र्यापर एन सेभेन (नोबेल खत्री )ले नयाँ र्याप गीत ‘घण्टा जस्तो’ सार्वजनिक गरेका छन । र्यापर एन सेभेनको आफ्नै शब्द सगीत र आवाज रहेको गीतको भिडियोलाई उनले आफनै युट्युब च्यानल मार्फत केहि दिन अगाडी सार्वजनिक गरेका हुन् उनी आफै फिचारिंग रहेको भिडियो अहिले बिभिन्न टेलिभिजनको सागीतिक कार्यक्रम मार्फत पनि प्रसारण भैरहेको छ ।

लामो समय देखि नेपाली पप र हिपहप गायन छेत्रमा सक्रिय गायक एन सेभेनको यसअघि ‘तिम्रो भाउ बढेको छ’ ,’वरदान’, ‘छोडी आए’, ‘मैच्यांग’ र ‘तिम्रो याद मलाइ ‘ लगायत गीतहरु सार्वजनिक भैसकेका छन उनको धेरै गीतहरु युवापुस्ता माझ लोकप्रिय छन ।

प्रतिक्रिया