भर्जिनको नशा, धेरै पुरुषको दशा

नबिन बिक २०७९ कार्तिक १६ गते २२:५० मा प्रकाशित

नविन बि.क Navin BK । पलशाहको कथित नाबालक बलात्कारको मुध्दा सेलाउन नपाउदै अर्का चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछाने बलात्कारको मुध्दामा थुनामा परेका छन।संदिपलाई पनि पल शाहको जस्तै नाबालिगलाई बलात्कार गरेको आरोप छ। यी दुईको बिषयमा नेपाली जनताहरु पनी दुई खेमामा बाँडिएका छन, एक थरी चै यीनीहरु नाबालिग बलात्कारी नै हुन, त्यसैले यीनीहरुलाई कानुन बमोजिम कठोर सजाय हुनुपर्छ भन्ने छन भने अर्का थरी चै १६ बर्ष कटेका तरुनीको हित्त चित्त मिलेपछि के को बलात्कार? सहमतिमै भएको सम्बन्ध कसरी बलात्कार भनेर प्रतिबाद पनि गरिरहेका छन।नेपालको कानुन पनि अचम्मको छ किनकी १६ बर्षमा नागरिकता, १८ बर्षमा मतदान अधिकार र २० बर्षमा बिबाहको अनुमतिले गर्दा जनता मात्रै हैन, कानुन आफै पनि असमंजसमा परेको अवस्था छ।

भर्जिनिटीमा यौन सुख खोज्नु र नागकोको टाउकोमा मणि खोज्नु उस्तै हो , कहिल्यै पाईदैन।

केटाहरु किन कानुनले ब्रजित गरेका उमेरका केटीहरु प्रति आकर्षति हुन्छन? पहिला पहिलाका केटीहरु र अहिलेका केटीहरुको रहनसहन ,खानपान र जीबन शैलीमा आकाश पातालको फरक छ, त्यसैले अहिलेका फुच्चीहरु छोटो समयमै हलक्कै बढने र शारीरीक बनाबटहरु पनि चाडै नै बिकसीत हुने गर्छ भने, पहिला १२-१५ बर्षमा रजश्वला हुन्थे भने अहिलेका फुच्चीहरु १० बर्ष कटेसी कति बेला रजश्वला हुन्छन कुनै भरोसा हुदैन। समान्यतय केटीहरु रजश्वला भए पछि बयस्क भएको मान्ने चलन गाँउघरमा छ किनकी उनी आमा बन्न सक्ने शक्तिको बिकाश भैसकेको हुन्छ। अहिलेको सामाजिक संजाल र त्यसमा भेटीने अश्लिल सामाग्रीहरुले गर्दा शारिरीक रुपमा छिप्पिएका तर मानसिक रुपमा काँचा बालबालिकाहरु प्रति नकारात्माक असर पारिरहेको हुन्छ।उनीहरु पनि बिपरीत लिंग प्रति चाडै नै आकर्षित हुन्छन। हाम्रो चलन चल्तीको भाषामा पनि १६ बर्षको बैश र १६ बर्षको जवानी जस्तो मिठो र उत्तम अरु नहुने भनाईले गर्दा पनि १६ बर्ष पछि पुरुष र नारी दुबैजना यौन सम्पर्कको लागी परिपक्क भसकेका हुन्छन भन्ने सामजिक धारणा छ। अमेरिका लगायत बिश्वको धेरै देशहरुमा १६ बर्ष पछि सहमतिमा यौन सम्पर्क राख्न पाईने कानुनि प्राबधान छ।

भर्जिन महिलाहरुको योनी साँघुरो (टाईट ) पक्कै हुन्छ तर त्यो यौन सम्पर्क लायको हुदैन, जब भर्जिनिटी तोडिएर सेक्स गर्न लायक हुन्छ तब सबैको योनी एकै हुन्छ।

केटाहरु सकेसम्म सानो उमेरका केटी ताक्नुको मुल कारण हो भर्जिनिटी। पुरुषहरु भर्जिन तोड्न पाईयो भने जिउदै स्वर्ग जान पाईने जस्तो गर्छन तर बास्तबिकता त्यो भन्दा धेरै फरक हुन्छ। अचेल केटाहरुको सोचाई के छ भने +२ पढनथाले पछि वा कलेज पढन थालेपछि केटीहरुले आफ्नो भर्जिनिटी गुमाउछन, त्यसैले जति सानो उमेर भयो (१६ देखी १९ बर्षका) त्यति भर्जिन पाईने सम्भाबना बढी हुने भएकोले पनि उनीहरु १६-१७ बर्षका केटीहरु प्रति आकर्षित हुन्छन तर शारीरीक रुपमा परिपक्क भए पनि काननुी रुपमा नाबालिग हुने हुदा यसले गर्दा समाजले पाउने दुख र झन्झटको कुनै हिसाब छैन। अब संदिप र पलको केशले गर्दा बालिग र नाबालिगको परिभाषामा पुनः बिचार गर्नुपर्नेमा कसैको सायद दुई मत नरहला।संदिप र पल शाहले पनि आफु सरह उमेरका वा २-४ बर्ष कम उमेरका केटीहरु टन्नै पाउन सक्थे तर उनीहरु पनि जति धेरै कम उमेर उति धेरै मज्जा भन्ने ग्रसित मानसिकताले गर्दा आज कानुनी फन्दामा परेका हुन भन्नेमा यो पंक्तिकार बिश्वस्त छ। दोषी र निर्दोष त भोली अदालते फैसला गर्ला तर चुरो कुरो चै यही हो।

भर्जिनिटी एक मिथ्या हो, बास्तबमा भर्जिन केटीहरु भन्दा भर्जिनिटी गुमाएका अनुभबी केटीहरुसंग सम्बन्ध गास्दा जस्तो चरम उत्कर्ष यौन सुख कुनै पनि भर्जिन केटीले दिन सक्दैनन। हुन त म कुनै सेक्सोलोजिष्ट त हैन तर पनि धेरै नभए पनि २-४ वटा जति भर्जिनिटी तोड्ने सौभाग्य र कैयौ दर्जनौ देशी तथा बिदेशी तरुनीहरु संगको अन्तरंगको अनुभबले गर्दा नै भर्जिनिटी केवल एक मिथ्या बाहेक अरु केही होईन भन्ने कुरामा मेरो कुनै दुईमत छैन।भर्जिनिटीमा यौन सुख खोज्नु र नागको टाउकोमा मणि खोज्नु उस्तै हो , कहिल्यै पाईदैन। पुरुषहरुको सोचाईमा के हुन्छ भने भर्जिन टाईट हुन्छ, यौन सम्पर्क गर्दा मज्जा आउछ तर त्यो बेलामा दुबै जनालाई कति पिडा हुन्छ र कति धेरै संघर्ष गर्नुपर्छ भन्ने कुरा भर्जिनिटी तोड्ने भुक्तभोगी लेजेन्डहरुलाई मात्र थाहा हुन्छ। पहिलो २-३ चरण त निल्नु न ओकल्नु हुन्छ, जति मज्जा र रमाईलो हुने हो त्यो चै भर्जिनिटी तोडिए पछिको केही हप्ता पछि,बिस्तारी हुदै जान्छ, यसबाट पनि के प्रमाणित हुन्छ भने , भर्जिन भन्दा भर्जिनिटी गुमाई सकेका महिलाहरु बाट सेक्समा बढी सुख प्राप्त गर्न सकिन्छ।

भर्जिनिटी एक मिथ्या हो, बास्तबमा भर्जिन केटीहरु भन्दा भर्जिनिटी गुमाएका अनुभबी केटीहरुसंग सम्बन्ध गास्दा जस्तो चरम उत्कर्ष यौन सुख कुनै पनि भर्जिन केटीले दिन सक्दैनन।

भर्जिनको यौनांग टाईट र भर्जिनिटी गुमाएकाहरुको खुकुलो भन्ने कुरामा म चै बिश्वास गर्दिन।भर्जिन महिलाहरुको योनी साँधुरो (टाईट ) पक्कै हुन्छ तर त्यो यौन सम्पर्क लायको हुदैन, जब भर्जिनिटी तोडिएर सेक्स गर्न लायक हुन्छ तब सबैको योनी एकै हुन्छ। त्यसैले भर्जीननिटीको मानसिकता बाट हरेक पुरुष बाहिर निस्किनु जरुरी छ। त्यसैले भर्जिनको चक्करमा साना उमेरका वा कानुनले निषेध गरेका उमेरका केटीहरुसंग सेक्स गर्दा युवाहरुको जीबननै बर्बाद हुने गरेको छ, पछिल्लो गतिलो उदारहण पल शाह र संदिप लामिछाने लाई हेर पुग्छ। सेक्स भनेको यौनांगको मात्रै होईन, मन ,भावना र बिचारको मिलन पनि हो। त्यसैले जहा, मन ,भावना र बिचारको मिलन हुन्छ त्यस्तो समागमको कुनै तुलना र मापन हुदैन, त्यो अतुलनिय हुन्छ। बच्चा नपाईनजेल वा बच्चा पाईसकेपछि पनि यदि सि सेक्सन गरेर बच्चा जन्माएको खन्डमा, महिलाहरुको योनिमा कुनै परिबर्तन आउदैन।त्यसैले पनी म महिला मित्रहरुलाई प्राकृतिक भन्दा अपरेशन गरेरै बच्चा जन्माउन सल्लाह दिन्छु, यसरी जन्माउदा आफुले पनि दुख नपाईने र दामपत्य जीबन पनि सुखमय भई रहन्छ र पुरुष मित्रहरुलाई अघिनै माथि पनि भनिसके र फेरी पनी के भन्न चाहन्छु भने,भर्जिनिटीमा यौन सुख खोज्नु र नागको टाउकोमा मणि खोज्नु उस्तै हो, कहिल्यै पाईदैन। त्यसैले २ मिनेटको मजा १२ बर्षको सजा हुने काम कहिल्यै नगर्नु।

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया