झोलुङ्गे पुलको केही भाग बगाएपछि आवत जावत ठप्प

तस्वीर : बिरेन्द्र रावल /धनगढी २०७९ कार्तिक १५ गते ९:५५ मा प्रकाशित

असोज महिनाको अन्तिम सातामा कर्णाली नदिमा आएको बाढीले नरहरिनाथ गाउँ पालिका भएर बग्ने कर्णाली नदिमा निर्मित झोलुङ्गे पुलको केही भाग बगाएपछि आवत जावत ठप्प हुँदा पुलको एकातिरको भागमा काठको सिढी बनाएर मानिसहरू कष्टपुर्णरुपमा आवतजावत गर्न बाध्य छन ।

तस्वीर : बिरेन्द्र रावल /धनगढी 

प्रतिक्रिया