मुटु रोग भए/ नभएको कसरी थाहा पाउने ? हेर्नुहोस

इनेप्लिज २०७९ कार्तिक १२ गते १९:४९ मा प्रकाशित

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ। हामीलाई मुटुरोग लागे/नलागेको कसरी पत्ता लगाउन सकिन्छ।

मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन्। मुटुरोगका लक्षणहरू मुटुको सुरक्षा उपचारको विषयमा हामीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतसंग कुराकानी गरेका छौं हेर्नुहोस

प्रतिक्रिया