गायिका रिता श्रेष्ठको पूर्वेली भाकामा सल्लेरी पाखैमा गीत सार्वजनिक

इनेप्लिज २०७९ कार्तिक ६ गते १३:५९ मा प्रकाशित

गायिका रिता श्रेष्ठको पूर्वेली भाकामा सल्लेरी पाखैमा गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा बिक्रम थापा तथा रिता श्रेष्ठले गीत गाएका छन् ।

गीत रचनाकार सन्तोस कटुवालको रहेको छ भने संगीत बिक्रम थापाकै रहेको छ ।

म्युजिक एरेन्जर बिशन मानन्धरले गरेका हुन् । कलाकारहरु पुष्प खड्का तथा नग्मा श्रेष्ठ रहेका छन् । म्युजिक भिडीयोको निर्देशन जीवन शाहीको रहेको छ भने कोरियोग्राफी प्रसान्त तामांगले गरेका छन् । निर्माता कृष्ण श्रेष्ठ हुन् ।

गीत हेर्न यहा थिच्नु होला :

प्रतिक्रिया