गायक बाबु बोगटीको सान्नानीको भाग २ सार्वजनिक

इनेप्लिज २०७९ कार्तिक ६ गते ११:२३ मा प्रकाशित

गायक बाबु बोगटी २० बर्ष पुरानो सान्नानीको भाग -२ सार्बजनिक भएको छ ।

नायिका नन्दिया के सी र गायक बाबु बोगटी दुवैले यस भिडियो(अङ्कियदृश्य)मा अभिनय गरेका छन् ।

प्रतिक्रिया