गायक भक्त प्रधानको  गीत ‘सरर सरर’ सार्वजनिक  ( भिडियो )

इनेप्लिज २०७९ कार्तिक ६ गते १०:३५ मा प्रकाशित

गायक भक्त प्रधानको नयाँ गीत ‘सरर सरर’ सार्वजनिक भएको छ। बिना भट्टराईको शब्द रचना र मिन गुरुङको संगीत रहेको गीतमा कृष्ण बिके ”भान्जा”को एरेन्ज रहेको छ ।

कलाकार उमेश राई, सरोज प्रजा राना , बिना राउत र आभा थापाको अभिनय रहेको भिडियोलाई भक्त श्रेष्ठ अफिसियल (Bhakta Shrestha Official ) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । प्रहिल कार्कीको निर्देशनम बनेको भिडियोमा उत्तम हुमागाईको सिनेमाटोग्राफी,माधव गायक प्रधानको यसअघिका गीतहरु ‘ओ मेरी परान ‘,’लप्सी अचार’ ,’भन के गरु’ ,’रुदा रुदै ‘ गीतहरु स्रोता। दर्शकमाझ लोकप्रिय छन् ।

प्रतिक्रिया