मुटु रोगीले के गर्ने ? के नगर्ने ? मुटुमा रोग लाग्नै नदिने उपाय हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ

इनेप्लिज २०७९ कार्तिक ५ गते ११:५० मा प्रकाशित

केहि दिनयता जाडो ह्वात्तै बढेपछि देशभर जनजीवन प्रभावित भएका विवरणहरू आएका छन् । यस्तो अवस्थामा विरामी र वृद्धहरूलाई हृदयाघात हुने संभावना बढी हुने चिकित्सकहरू बताउँछन् । गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटु रोगसम्बन्धी जोखिममा बढी रहने उनीहरूको भनाइ छ । रक्तचाप कहिले धेरै कहिले कम हुने समस्या जाडो बेला बढी हुन्छ। यसैबिषयमा हामीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतमसंग कुराकानी गरेका छौं । उहाँसंग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया