गायक उमेश धर्ति मगरको स्वरमा ‘बरको छायाँले ‘ भिडियो सहित

इनेप्लिज २०७९ असोज २५ गते २२:५१ मा प्रकाशित

काठमाण्डौं ।

नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै आएका गायक उमेश धर्ति मगर र गायिका सम्झना पुन मगरको आवाजमा रहेको ‘बरको छायाँले ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

बम सिंह साउद र उमेश धर्ति मगरको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ । प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ । सरोज शाहीको छायाँकन तथा सम्पादन तथा तिलक शाही ठकुरी को निर्देशन भिडियोमा रहेको छ । ‘बरको छायाँले ‘ गीतको भिडियोमा अविशेक बाँनिया र बविता राना मगर लगायतको अभिनय रहेको छ ।

‘बरको छायाँले ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया