ग्लोबल टाउनहल मिटिंग -इकोनोमिक ट्रान्सफरमेसन कमिसन ,प्रोभिन्स -१

इनेप्लिज २०७९ असोज १७ गते १:३० मा प्रकाशित

आर्थिक रुपान्तरण समिति, प्रदेश १

प्रदेश १ सरकारद्वारा विश्वका विभिन्न मुलुकमा विविध विषयमा विज्ञता हासिल गरेका नेपाली विज्ञहरुको प्रदेश विकाश र आर्थीक रुपान्तरणमा सहयोग र सहभागिताका लागी गठित “आर्थिक रुपान्तरण समिति” अर्थात् इकोनोमिक ट्रान्सफरमेसन कमिसनको प्रदेशका मुखयमन्त्री मा. राजेन्द्र राई, अर्थमन्त्री मा. इन्द्र बहादुर आङ्ग्बो, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्सम, लगानी प्राधिकरणका प्रमुख डा. सरोज कोइराला लगाएत अन्य पदाधिकारीहरुको उपस्थितिमा जुम मार्फत “ग्लोबल टाउन हल” मिटिङ्ग राखिएको हुँदा प्रतक्ष्य प्रसारणमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गरिन्छl पुनश्चः तपसिल उल्लेखित समाचार श्रोतहरुबाट फेसबुक मार्फत सहभागीहरूसँग प्रतक्ष्य प्रश्न उत्तरको व्यवस्था गरिएको छ|

www.enepalese.com

http://www.dcnepal.com

www.nepalesediaspora.com/

मितिः २०७९ असोज १८
समयः विहान ५:४५ बजे नेपाली समय
USA: Oct 3rd, 8:00 pm (New York Time) UK: Oct 4th, 1:00 am (London Time)
Qatar: Oct 4th, 3:00 am (Doha Time) Japan: Oct 4th, 9:00 am (Tokyo Time)

स्थानिय तथा प्राविधिक सम्पर्कः
प्रो. मेदिनी अधिकारी
डा. देशराज संयोक
ददिराम ढुंगाना

प्रतिक्रिया