गायिका रोशा फुयाँलको ‘पिरहरुले’ सार्वजनिक

इनेप्लिज २०७९ असोज १४ गते १:१९ मा प्रकाशित

काठमाण्डौं । नेपाली सुगम सङ्गीत की उदयिमान गायिका रोसा फुयाँलको आवाजमा रहेको ‘पिरहरुले’ को भिडियो सार्वजनिक भएको छ । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको रचनामा क्रियाशिल गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्का गुरुङको संगीतमा गीत तयार गरिएको छ । ‘पिरहरुले’ गीत लाई दिपक राज विश्वकर्माले एरेन्ज गरेका छन । सन्तोष चौहानको छायाँकन तथा सम्पादन रहेको छ ।

 गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्

प्रतिक्रिया