गायक सिताराम पोखरेलको स्वरमा ‘पहाडको थुम्को’ सार्वजनिक

इनेप्लिज २०७९ असोज १३ गते १:४८ मा प्रकाशित

काठमाडौं । चर्चित गायक सीताराम पोखरेलको स्वरमा रहेको  ‘पहाडको थुम्को’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  भएको हो ।

हिमालपारिको जिल्ला मुस्ताङमो अत्यन्त रमणिय दृश्यहरुमा छायाँकन भएको गायक पोखरेलको २७ औं म्युजिक भिडियो पहाडको थुम्कोमा रुपक बनवासीको शव्द रचना तथा राज सागरको संगीत रहेको छ।

चर्चित निर्देशक समन अधिकारीको निर्देशन रहेको पहाडको थुम्कोमा गायक पोखरेललाई अभिनयमा चर्चित नायिका तथा मोडल अनु शाहले साथ दिएकी छन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया