अछाम बाढी पहिरो पिडितलाई अमेरिकाबाट सहयोग 

इनेप्लिज २०७९ असोज ८ गते ९:४८ मा प्रकाशित

असोज ८,अछाम

असोज ८,अछाम

गत भाद्र ३१ गते राति परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सहयोग स्वरुप अमेरिकामा रहनु हुने शिव सिलवालले Eastern Washington Nepalese Society मार्फत रु. एक लाख एक सय तेईस सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुवँर मार्फत पठाउनु भएको छ।
१ शिव सिलवाल $100
२ अर्जुन के.सी $100
३ powan sinchavri $ 100
४ . दुर्गा शाही $ 100
५ कृता शाही $100
६ दिपक पोखरेल $ 70
७ बिमल राई $ 70
८ दिपेन्द्र दिप $ 50
९ बिष्णु शाह $ 51
१० निरज रावत $ 50

सो पहिरोमा परी २२ जनाको ज्यान गएको थियो भने सयौं घर बगाएको थियो।

प्रतिक्रिया