हामी बाउ छोरीले नै मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गरेका छौं । गठबन्धनको सरकार र सांसदहरू नै असंवैधानिक छ । गठबन्धनको सरकार नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बनाइ दिएको हो । गठबन्धनको सरकार र सांसदहरूले गरेको हरेक निर्णयहरु असंवैधानिक छ । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाई निलम्बित गर्ने र संसदको कार्यकाल असोज १ गते सकिएपछि मुलुकको दोस्रो अंग न्यायपालिकाको सर्वोच्च अदालतको सर्वोच्च प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा हाजिर हुन नदिई नजरबन्द गरी राख्ने कामचलाउ गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छ ।
गठबन्धनको सरकार र सांसदहरू बनाउने समयमा प्रधानन्यायाधीश जबरा ठिक हुने गठबन्धनको सरकार र सांसदहरूको अनुकुलको कार्य नगरेकोले जबरालाई निलम्बित गर्ने गठबन्धनको सरकार र सांसदहरू कसरी जायज हुन सक्छ । यसकारण गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छ । असंवैधानिक गठबन्धनको सरकारले गरेको निर्वाचनले मुलुकले निकास पाउँदैन । अब मुलुकमा सैनिक शासनको खाँचो रहेको छ । यसकारण हामी बाउ छोरीले नै निर्वाचन बहिष्कार गरेका छौं ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा र दिपिका शर्मा ।
प्रतिक्रिया