आज फेरि घरीघरी त्यो रात याद आयो

इनेप्लिज २०७९ असोज ३ गते १८:०५ मा प्रकाशित

आज फेरि घरीघरी त्यो रात याद आयो
रातो घुम्टो भित्रको त्यो मात याद आयो …….

वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको अफिसियल यूटुब च्यानल मार्फत हालै यो गजल सार्वजनिक भएको छ । न्ह्यू बज्राचार्यले नै संगीतवद्द गर्नु भएको गजलमा आजकी लोकप्रिय गायिका बानिका प्रधानको स्वर रहेको छ । शब्द लेखन गजलकार बिटु केसीको हो ।

विवाहको पहिलो रातका मिठा यादहरुलाई गजल मार्फत प्रस्तुत गरिएको यो सुन्दर भिडियोले गजलमा झन मिठास थपेको छ ।

तलको लिन्क क्लिक गरेर यो गजल सुन्न सक्नु हुनेछ :

प्रतिक्रिया