अब लोकमानसिंह कार्की र सुशीला कार्कीले पनि महाअभियोग बारे वास्तविकता कुरा पर्दाफास गर्नुपर्छ

इनेप्लिज २०७९ भदौ २६ गते ९:२९ मा प्रकाशित

अब अख्तियार प्रमुख लोकमान सिंह कार्की र प्रधानन्यायाधीश सुशीला कार्कीले पनि मौन बस्नु हुँदैन । सरकार र सांसदहरूले महाअभियोग लगाए किन पर्दाफास गर्ने समय आएको छ । ध्रुव सत्य कुरा र वास्तविक के हो बाहिरिन आवश्यक छ ।

सन्चारकर्मीहरुले पनि अब अख्तियार प्रमुख लोकमान सिंह कार्की र प्रधानन्यायाधीश सुशीला कार्की सँग सोधपुछ गरी महाअभियोग बारे वास्तविकता बाहिर ल्याउन आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया